विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ मा सञ्चालित...
}else{ ?>
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ मा सञ्चालित वडा स्तरीय आमा समूह परिचालन तथा समन्वय समितिको प्रथम साधारण सभा भव्य रूपमा सम्पन्न भएको छ। समितिकी अध्यक्ष रिना केसीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा वडा नं. ३ का वडा अध्यक्ष तम बहादुर पुर्जाको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा कार्यपालिका सदस्य...
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ को आयोजनामा टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सम्मान तथा अभिमुखीकरण गोष्ठी सम्पन्न भएको छ। वडाको सभाहलमा आयोजित कार्यक्रममा टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सैनामैना नगरपालिकाका लेखा प्रमुख शिवलाल अर्यालले टोल विकास संस्थाले प्रभावकारी रूपमा कसरी काम गर्न...
लेखक: गंगा खनालआर्थिक दबाब, वैदेशिक रोजगार, सामाजिक सञ्जाल, बदलिँदो जीवनशैली र व्यक्तिगत स्वतन्त्रताको चेतनाले नेपाली समाजमा दाम्पत्य सम्बन्धलाई नयाँ मोडमा पुर्याएको छ। सम्बन्ध विच्छेदका बढ्दो घटनाले केवल परिवार मात्र होइन, समाजको सांस्कृतिक, मनोवैज्ञानिक र नैतिक संरचनामै गहिरो प्रश्न उठाइरहेको छ। एक समय नेपाली समाजमा विवाहलाई “अटुट बन्धन” मानिन्थ्यो। विवाह केवल...
विमल गैरे, सैनामैना । सैनामैना नगरपालिका वडा नं. ३ मा सञ्चालित...
सैनामैना। कक्षा १२ को परीक्षा सकिएपछि समयलाई उपयोगी र सिर्जनशील बनाउने उद्देश्यसहित रूपन्देही नमुना संसद अभ्यास कार्यक्रम २०८३ सञ्चालन हुने भएको छ। लुम्बिनी सामाजिक सचेतना संस्थाको आयोजनामा हुन लागेको उक्त कार्यक्रमले विद्यार्थीहरूलाई प्रत्यक्ष संसद अभ्यासमार्फत देश सञ्चालनको अनुभव दिलाउने लक्ष्य लिएको छ। आगामी वैशाख २९...
लेखक: गंगा खनालआर्थिक दबाब, वैदेशिक रोजगार, सामाजिक सञ्जाल, बदलिँदो जीवनशैली र व्यक्तिगत स्वतन्त्रताको चेतनाले नेपाली समाजमा दाम्पत्य सम्बन्धलाई नयाँ मोडमा पुर्याएको छ। सम्बन्ध विच्छेदका बढ्दो घटनाले केवल परिवार मात्र होइन, समाजको सांस्कृतिक, मनोवैज्ञानिक र नैतिक संरचनामै गहिरो प्रश्न उठाइरहेको छ। एक समय नेपाली समाजमा विवाहलाई...
विमल गैरे, सैनामैना । रुपन्देहीको सैनामैना–४ स्थित आदर्श फुटबल रंगशालामा पाञ्चायन भजन...
सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिकाले सुशासन र वित्तीय पारदर्शिताको क्षेत्रमा महत्वपूर्ण...
सैनामैना । सैनामैना नगरपालिका वडा नं ६ कलौनीमा रहेको कलौनी कान्तिपुर इङलिस स्कुलको आयोजनामा सुपर सिक्स शिक्षक क्रिकेट प्रतियोगिता हुने भएको छ । मैत्रीपूर्ण खेल बलियो सम्बन्ध भन्ने मुल नाराका साथ क्रिकेट प्रतियोगिता हुन लागेको विद्यालयले जनाएको छ । एकआपसका विद्यालय तथा शिक्षकहरूमा आत्मीयता वृद्धिका लागि...
रुपन्देही । चलचित्र पत्रकार संघ नेपाल रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित...